-
Hem Rokaha/पहिलोपोस्ट
२६ कात्तिक २०७८
वीरगंज : पर्सा प्रहरीले मोबाइल चोरी गर्नेहरुमाथि निगरानी बढाएको छ। यसैक्रममा पर्सा प्रहरीले एक जना भारतीयलाई बिहीवार दिउँसो वीरगंजको शंकराचार्य गेट…
-
पी बी खड्का/पहिलोपोस्ट
२६ कात्तिक २०७८
सुर्खेत : सुर्खेतको लेकबेशी नगरपालिका–१ ढापखर्कस्थित गगनबहादुर सुनार श्रीमतीसँगै कात्तिक २१ गते (आइतवार) दिदीको घरमा थिए। त्यस दिन गगन छोरीहरुलाई घरमै…
-
सविन ढकाल/पहिलोपोस्ट
२५ कात्तिक २०७८
काठमाडौं : गायक योगेश्वर अमात्यले केही वर्ष अघि बाराको विश्रामपुरमा २५ बिघा जग्गा किनेका थिए। कलैया नजिकै मुल सडकमा छोएको…
-
पहिलोपोस्ट /पहिलोपोस्ट
२४ कात्तिक २०७८
काठमाडौं : गायक योगेश्वर अमात्यको जग्गा देखाएर नक्कली लालपुर्जा बनाई बैकबाट ऋण लिएको खुलेको छ।
बाराको विश्रामपुरस्थित गायक अमात्यको १२ बिघा…
-
Hem Rokaha/पहिलोपोस्ट
२३ कात्तिक २०७८
जनकपुरधाम : धनुषामा पत्नीको हत्या गरेको आशंकामा प्रहरीले पतिलाई नियन्त्रणमा लिएको छ। जिल्लाको सबैला नगरपालिका वडा नम्बर ३ मा ३०…
-
पहिलोपोस्ट /पहिलोपोस्ट
२३ कात्तिक २०७८
विराटनगर : विराटनगर कारागारका चौकीदार किरण गुरूङले यातना दिएको आरोप लगाउँदै कैदीबन्दीहरू झडपमा उत्रिँदा ६ जना घाइते भएका छन्।
चौकीदार…
-
netra tamang/पहिलोपोस्ट
२३ कात्तिक २०७८
वीरगंज : पर्सा प्रहरीले हुन्डी कारोबार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। सोमवार बारा, विश्रामपुर गाउँपालिका ५ नकटुवा बस्ने…
-
netra tamang/पहिलोपोस्ट
२३ कात्तिक २०७८
कैलाली : कैलालीमा होटेल सञ्चालकको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । गत आइतबार दिउँसो मृत फेला परेका…
-
netra tamang/पहिलोपोस्ट
२३ कात्तिक २०७८
कर्णाली : लेकबेँसी नगरपालिका–१ सुर्खेत ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ। लेकबेँसी…
-
रासस/पहिलोपोस्ट
२२ कात्तिक २०७८
काठमाडौं : नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बैंकिङ कसुर…
-
पहिलोपोस्ट /पहिलोपोस्ट
२२ कात्तिक २०७८
काठमाडौं : भाइटीकाको दिन बिहान लन्डनबाट नेपाल आएका यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन जाँच कक्षमा थिए। एक जना यात्रु केही मातेका…
-
Hem Rokaha/पहिलोपोस्ट
१७ कात्तिक २०७८
काठमाडौं : वैदेशिक रोजगार कार्यालय ताहाचल काठमाडौंका नायव सुब्बा दुर्गा प्रसाद पोखरेल र बिचौलिया खेमप्रसाद काफ्ले घुस रकमसहित पक्राउ परेका…
-
Hem Rokaha/पहिलोपोस्ट
१५ कात्तिक २०७८
कैलाली : कैलालीमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ। कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ८ का १८…
-
पहिलोपोस्ट /पहिलोपोस्ट
१५ कात्तिक २०७८
काठमाडौंः चर्चित डान्सर सुशान्त खत्रीले आफूलाई बिना कारण नेपाल प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएका छन्। उनले आफूलाई नेपाल प्रहरीले झापड हानेको…
-
रासस/पहिलोपोस्ट
१३ कात्तिक २०७८
कञ्चनपुर : बेलौरी नगरपालिका-४ बेलौरी बजारको केएम इन्टरप्राइजेज बजाज सोरुमबाट सटरको ताला काटी सिसाको ढोका तोडेर मोटरसाइकल चोरी गर्ने चार…
-
रासस/पहिलोपोस्ट
१३ कात्तिक २०७८
फुङ्लिङ : नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक युवक शुक्रवार पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका-५…
-
Hem Rokaha/पहिलोपोस्ट
१२ कात्तिक २०७८
वीरगंज : जबरजस्ती करणी उद्योगको अभियोगमा पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगंज २१ लिपनीविर्ताका २० वर्षीय…
-
Hem Rokaha/पहिलोपोस्ट
१२ कात्तिक २०७८
काठमाडौं : ललितपुरमा श्रृंखलावद्ध चोरीका घटनामा संलग्न तीन जनालाई प्रहरी पक्राउ गरेको छ। ललितपुरका विभिन्न होटल, रेस्टुरेन्ट तथा कन्सल्टेन्सीमा भएका…
-
सविन ढकाल/पहिलोपोस्ट
११ कात्तिक २०७८
काठमाडौं : अगाडिपट्टि ठूलाठूला पोका। छेवैमा भाग लगाएको जस्तो सामानहरु। त्यसको ठीक पछाडि अनुहार छोपेर उभ्याइएका मानिस।
यस्ता दृश्य धेरै…