PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

प्रधानमन्त्रीले ६ महिनाको बच्चालाई केक खुवाएर मनाए जन्मदिन

प्रधानमन्त्रीले ६ महिनाको बच्चालाई केक खुवाएर मनाए जन्मदिन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाहरुसँग जन्मदिन मनाएका छन्। नक्सालस्थित बालमन्दिर पुगेर प्रधानमन्त्री ओलीले मंगलवार बालबालिकाहरुसँग जन्मदिन मनाएका हुन्।

७० वर्ष पुगेका ओलीले ६ महिनाको बच्चालाई केक खुवाएर जन्मदिन मनाएका थिए।

यसअघि ओलीले बालुवाटारमा परिवारसँग जन्मदिन मनाए। जन्मदिन मनाउने क्रममा श्रीमती राधिका शाक्यको परिवारले ओलीलाई नेवारी परम्परा अनुसार अण्डा, माछा र अय्ला सगुन दिएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell