PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ट्रम्पलाई इन्टेलिजेन्श ब्रिफिङ दिन नहुने पक्षमा राष्ट्रपति बाइडेन



ट्रम्पलाई इन्टेलिजेन्श ब्रिफिङ दिन नहुने पक्षमा राष्ट्रपति बाइडेन
Photo : NBC NEWS

अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इन्टेलिजेन्श ब्रिफिङ दिन नहुने बताएका छन्। ट्रम्पको अस्थिर व्यवहारका कारण उनलाई बिफ्रिङ दिन नहुने उनले बताएका हुन्।

अमेरिकामा पूर्व राष्ट्रपतिहरुलाई राष्ट्रिय सुरक्षासँग जोडिएको विषयमा ब्रिफिङ गर्ने परम्परा रहेको छ।

सीबीएससँग ट्रम्पले उक्त सुविधान पाउँछ कि पाउँदैन भनेर सोधेको प्रश्नमा बाइडेनले 'मलाई लाग्छ उनले त्यो सुविधान पाउँदैनन्' भनेको बीबीसीले उल्लेख गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell