PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कोभिडविरुद्धको भ्याक्सिन : मोडेर्नाले पनि पायो स्विकृति



कोभिडविरुद्धको भ्याक्सिन : मोडेर्नाले पनि पायो स्विकृति
फोटो : news.yahoo

कोभिड-१९ विरुद्ध बनेको मोडेर्नाले पनि अमेरिकामा स्विकृति पाएको छ। दोस्रो भ्याक्सिनका रुपमा यसलाई अमेरिकाको खाद्य तथा औषधि प्रशासन(एफडीए)ले कोरोनाबिरुद्ध प्रयोगका लागि स्वीकृति दिएको हो।

एफडीएले यसअघि फाइजर भ्याक्सिनलाई स्विकृत गरिसकेको छ भने कतिपयले यो खोप लिइसकेका छन्। शुक्रवारमात्र अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले यो खोप लिएका थिए। अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफूले सत्ता सम्हालेको सय दिनभित्र १० करोड अमेरिकीलाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरिसकेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell