PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेश पुगेको नेपाली टोली अभ्यासमा, तस्बिरमा हेर्नुहोस्

मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेश पुगेको नेपाली टोली अभ्यासमा, तस्बिरमा हेर्नुहोस्

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोली अहिले बंगलादेशको ढाकामा छ। बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली टोली बंगलादेश पुगेको थियो। त्यहाँ पुगेर नेपाली टोलीले अभ्यास समेत सुरु गरेको छ।

पीसीआर रिपोर्ट नेगेटिभ आएसँगै नेपाली टोलीले अभ्यास सुरु गरेको हो। नेपाल र बंगलादेशबीच नोभेम्बर १३ र १७ मा खेल हुनेछ। महामारीका कारण लकडाउन यता नेपाली टोलीले पहिलो पटक खेल्न गइरहेको छ।

नेपाली टिम :

अजित भण्डारी, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तान, जर्ज प्रिन्स कार्की, किरण चेमजोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रञ्जित धिमाल, रवि पासवान, सरोज दहाल, शेसेहाङ आङ्दम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ

फोटोहरु : एन्फा।



ट्रेन्डिङ पोस्ट

Ncell