PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अफगानिस्तान सरकार र तालिवानबीच पहिलो शान्ति वार्ता सुरु



अफगानिस्तान सरकार र तालिवानबीच पहिलो शान्ति वार्ता सुरु
File Photo : Reuters

अफगानिस्तान सरकार र तालिवान पहिलोपटक शान्ति वार्तामा बस्दैछन्। कतारमा दुवै देशका प्रतिनिधिहरु वार्तामा बसिरहेको बीबीसीले उल्लेख गरेको छ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका र तालिवानबीचको वार्ता 'ऐतिहासिक' भएको प्रतिक्रिया दिएका छन्।

अमेरिका र तालिवानबीच गत फेब्रुअरीमा भएको सुरक्षा सम्झौतापछि अफगानिस्तान सरकारसँग वार्ता तय भएको थियो। तर विविध कारणले वार्ता हुन सकिरहेको थिएन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell