PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, कोभिड-१९ बारे केही निर्णय हुन सक्ने



पहिलोपोस्ट

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, कोभिड-१९ बारे केही निर्णय हुन सक्ने

काठमाडौं : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ। मन्त्रिपरिषद्को नियमित बैठक बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

बैठकमा कोभिड-१९ संक्रमणका विषयमा थप केही निर्णय हुन सक्ने बताइएको छ। यसअघिको मन्त्रिपरिषद् बैठकले कोभिडका विषयमा निर्णय गरेको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell