PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कैलाली विस्फोटबारे विप्लवका जिल्ला सेक्रेटरीको प्रतिक्रिया, ‘हाम्रो कुनै संलग्नता छैन’



पहिलोपोस्ट

कैलाली विस्फोटबारे विप्लवका जिल्ला सेक्रेटरीको प्रतिक्रिया, ‘हाम्रो कुनै संलग्नता छैन’

काठमाडौँः प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले कैलाली विस्फोटको घटनामा कुनै पनि संलग्नता नरहेको बताएको छ। हरेक विस्फोटमा पार्टीलाई जोड्नु बदनाम गर्ने सरकारी नीतिमात्र रहेको कैलालीका जिल्ला सेक्रेटरी प्रकाश मल्लले बताए।

मल्लले भने ‘कहीँ विस्फोट तथा आतंक हुँदा सिधै हाम्रो पार्टीको  नाम जोड्ने र बदनाम गर्ने सरकारो नीति छ। अनावश्यक रूपमा हामीलाई मुछेर बदनाम गर्ने सरकारको नीति बन्द गरियोस्।’

विस्फोट गराउने नीति आफ्नो पार्टीको नभएको पनि जिल्ला सेक्रेटरी मल्लले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell