PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नदी दोहनको विरक्तलाग्दो दृश्य

नदी दोहनको विरक्तलाग्दो दृश्य

पहिलोपोस्ट /पहिलोपोस्ट


  • विष्णुहरि घिमिरे - 

लमजुङ जिल्लाको मर्याङ्दी नदीमा रहेको भोटेओडार बेलधारी जोड्ने पुलैमुनि बालुवा निकाल्दै गरेको यो दृश्य देख्दा नेपालको विकासको विरक्तलाग्दो अवस्था बोल्छ।

पुलको वरिपरि गिटी बालुवा निकाल्न पाइदैन। तर रोक्ने कसले? अहिले बालुवा निकाल्दा केहीले रोजगारी त पाएका छन्। तर, यो पुलको भविष्य कस्तो होला?



ट्रेन्डिङ पोस्ट

Ncell