PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

क्यामरामेनले लालु यादवका छोरा सवार गाडीको सिसा फुटाई दिएपछि...



क्यामरामेनले लालु यादवका छोरा सवार गाडीको सिसा फुटाई दिएपछि...

भारतीय नेता लालुप्रसाद यादवका छोरा तेजप्रताप यादवको कारको सिसा एक क्यामरामेनले फुटाइदिएका छन्।  क्यामराम्यानको हर्कतपछि अंगरक्षकहरु सञ्चारकर्मीमाथि हातपात गरेका थिए।
 
लोकसभा निर्वाचन अन्तर्गत अन्तिम चरणको निर्वाचनमा विहारमा मत दिएर फर्किरहेका यादवको कारको सिसा फुटाइएको हो।
 

यादवले आप्ना बाउन्सरहरुले केही नगरेको भन्दै आफूलाई मार्ने प्रयास भएको बताएका छन्। उनले क्यामराम्यानविरुद्ध मुद्दा दायरसमेत गरेको बताएका छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell