PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

वर्ल्ड र्‍याफ्टिङको ओभरअल पोजिसनमा नेपाल दशौं



वर्ल्ड र्‍याफ्टिङको ओभरअल पोजिसनमा नेपाल दशौं
फोटो: facebook.com/raftteamnepal2019

काठमाडौं: अष्ट्रेलियामा भएको १८औं वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसिपपछि नेपाल विश्व र्‍याफ्टिङको ओभरअल पोजिसनमा दशौं भएको छ।

च्याम्पियनसिपको पहिलो दिन भएको स्प्रीन्समा पुरुष खुलातर्फ नेपालको टिमले पाँचौ स्थान हात पारेको थियो। 

विश्व र्‍याफ्टिङको ओभरअल पोजिसनमा ब्राजिल पहिलो, रसिया दोस्रो र न्युजिल्यान्ड तेस्रो भएको छ।

यसपटक अस्ट्रेलियामा नेपाली टोली सुरज गुरुङको कप्तानीमा प्रतिस्पर्धामा उत्रेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell