PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बक्स अफिसमा 'दे दे प्यार दे' को कमजोर सुरुवात



बक्स अफिसमा 'दे दे प्यार दे' को कमजोर सुरुवात

अजय देवगन, तब्बु र रकुल प्रीतको अभिनय रहेको फिल्म ' दे दे प्यार दे' ले अपेक्षा गरिए अनुसार राम्रो व्यवसाय गर्न नसकेको भारतीय मिडियाहरुले जनाएको छ।

भारतको बक्स अफिसमा शुक्रवार १६ करोड व्यापार गरेको छ। शनिवार र आइतवार भने राम्रो व्यापार हुने सम्भावना रहेको बताइएको छ।

भारतीय फिल्म समीक्षक तरन आदर्शले पहिलो लिन थोरै कमाइ गरेको 'दे दे प्यार दे' ले शनिवार मध्यान्नदेखि राम्रो प्रदर्शन गरिरहेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell