सिंगापुरमा रहेको म्याडम तुसाद म्युजियाममा बलिउड अभिनेता शाहिद कपुरको मैनको पुतला अनावरण गरिएको छ।
शाहिद र उनकी श्रीमती मीरा राजपुतले पुतला अनावरण गरेका हुन्।
शाहिद र मीराले सामाजिक संजालमार्फत पुलताको तस्विर सार्वजनिक गरेका हुन्।
म्याडम तुसादमा शाहिदको सँगै बलिउडका करण जोहर,अनुष्का शर्मा, अमिताभ बच्चा,शाहरुख खान, कट्रिना कैफ लगायतको मैनको पुतला रहेको छ।