PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सुन्धारामा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु, काका घाइते



पहिलोपोस्ट

सुन्धारामा ट्याङ्करले मोटरसाइकललाई ठक्कर  दिँदा युवतीको मृत्यु, काका घाइते

काठमाडौं : सुन्धारामा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ।

शुक्रवार बिहान बा ३६ प ११६६ नम्बरको मोटरसाइललाई ना २ ख ४२२२ नम्बरको पानी ट्याङ्करले ठक्कर दिँदा २३ वर्षीय सुनिता खत्रीको मृत्यु भएको महानगरीय ट्राफीक प्रहरी महाशाखा एसपी जयराम सापकोटाले जानकारी दिए।

ठक्करबाट घाइते भएका मोटरसाइकल चालक ४६ वर्षीय रामशरण केसीको भने ट्रमा सेन्टरमा उपचार भइरहेको छ। पानी ट्याक्कर चालक भने फरार रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell