PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

एन्फाको वरिष्ठ उपाध्यक्षमा पंकजविक्रम नेम्वाङ चयन, यस्ता छन् एन्फाका अरु निर्णय



एन्फाको वरिष्ठ उपाध्यक्षमा पंकजविक्रम नेम्वाङ चयन, यस्ता छन् एन्फाका अरु निर्णय

काठमाडौं: अखिल नेपाल फुटबल संघ(एन्फा)को उपाध्यक्षमा पंकज विक्रम नेम्वाङ चयन भएका छन्। अध्यक्ष कर्मछिरिङ शेर्पाको अध्क्षतामा पार्क भिलेज रिसोर्टमा बसेको एन्फा कार्यसमिति बैठकले चार उपाध्यक्षमध्येबाट उनलाई चयन गरिएको हो।

एन्फाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, 'प्रस्ताव न. २ मा छलफल हुँदा संघको विधानको धारा ३५(१) बमोजिम रिक्त रहेको संघको वरिष्ठ पक्ष पदमा संघका उपाध्यक्षहरुमध्येबाट पंकजविक्रम नेम्वाइलाई बरिष्ठ उपाध्यक्षमा सर्वसम्मत रुपले चयन गर्ने निर्णय पारित गरियो।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell