PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सात वर्षीया बालिका बलात्कार अभियोगमा कञ्चनपुरबाट एक पक्राउ



सात वर्षीया बालिका बलात्कार अभियोगमा कञ्चनपुरबाट एक पक्राउ

काठमाडौं: सात वर्षीया बालिका बलात्कारको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाले राजु खरेललाई कञ्चनपुरबाट नियन्त्रणमा लिएको जनाएको छ। 

प्रहरीका अनुसार काठमाडौंको नयाँ बानेश्वर घरभएका खरेलले आफ्नै घरमा काम गर्ने एक महिलाकी छोरीलाई बलात्कार गरेका थिए। बालिकाकी आमाले गत बैशाखमा महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा किटानी जाहेरी गरेकी थिइन्। प्रहरीमा उजुरी परेपछि आरोपी खरेल फरार रहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell