PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सावित्राको दोस्रो ह्याट्रिक, सेथुको फराकिलो जित



पहिलोपोस्ट

सावित्राको दोस्रो ह्याट्रिक, सेथुको फराकिलो जित

नेपाली स्टार फरवार्ड सावित्रा भण्डारीले इन्डियन वुमन लिग फुटबलमा दोस्रो ह्याट्रिक गरेकी छिन्।

सावित्राको ह्याट्रिक मद्दतमा आइतवार सेथु एफ सी ले एफ सी कोल्हापुर सिटीलाई ९-० ले पराजित गरेको हो। सेथुको यो लगातार चौथो जित हो।

सेथुको जितमा सावित्रा र रतनबाल देविले ह्याट्रिक गर्दा ग्रेसले दुई गोल गरिन्। एक गोल भने आत्मघाती उपहार पाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell