PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आमरण अनशनमा बसेकी नर्स शेर्पा इमर्जेन्सीमा भर्ना



आमरण अनशनमा बसेकी नर्स शेर्पा इमर्जेन्सीमा भर्ना

काठमाडौं: नर्सका मागहरु पुरा नभएपछि आमरण अनशन थालेकी नर्स दिकी शेर्पा इमर्जेन्सीमा भर्ना भएकी छिन्। मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर गत शुक्रबारदेखि अनशन थालेकी शेर्पा बिहान सोही अस्पतालको इमर्जेन्सीमा भर्ना भएकी हुन्।

शरीरमा ग्लुकोजको लेभल कम भएकोले उनलाई इमर्जेन्सीमा भर्ना गरिएको जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell