PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

गरिबी घटाउन मह: चीनको गान्सुमा घार स्याहार्दै कृषक

गरिबी घटाउन मह: चीनको गान्सुमा घार स्याहार्दै कृषक


चीनको गान्सु प्रान्तको एक गाउँका किसान लिउ हुइलिन मौरीका घर स्याहार्न र मह काढ्न व्यस्त छन्। सन् २०१७ मा त्यहाँको सरकारले गरिबी निवारणका लागि मह उत्पादन थालेको हो।

यसरी मह उत्पादन गर्न २ हजारभन्दा बढी घारहरु वितरण गरिएको छ। 



ट्रेन्डिङ पोस्ट

Ncell