PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सरकारविरुद्ध १० माग राख्दै ११ विद्यार्थी संगठनको प्रदर्शन, १२ फोटोमा हेर्नुस्

सरकारविरुद्ध १० माग राख्दै ११ विद्यार्थी संगठनको प्रदर्शन, १२ फोटोमा हेर्नुस्


काठमाडौं: नेपाल विद्यार्थी संघलगायत ११ विद्यार्थी संगठनले मंगलबार राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। विद्यार्थीले 'सर्वसत्तावादी भ्रष्ट सरकारविरुद्धको विरोध सभा' लेखेको ब्यानरमा १० विषयमा सरकार गम्भीर हुन मागसमेत गरेको छ। 



ट्रेन्डिङ पोस्ट

Ncell