PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

नेकपा संसदीय दलको बैठक: जिल्ला-जिल्ला पुग्न संसदहरुलाई प्रधानमन्त्रीले निर्देशन दिँदै



नेकपा संसदीय दलको बैठक: जिल्ला-जिल्ला पुग्न संसदहरुलाई प्रधानमन्त्रीले निर्देशन दिँदै

काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को संसदीय दलको बैठक आज बस्दै छ। 

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हलमा बैठक साढे ११ बजे देखि सुरु भएको हो। बैठकलाई नेकपा संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै छन्। 

संसदीय दलको बैठकमा हिउँदे अधिवेशन सकेपछि जिल्ला–जिल्ला गएर बजेट सम्बन्धी काममा सक्रिय हुन प्रधानमन्त्री ओलीले सांसदहरूलाई निर्देशन दिने बताइएको छ। 

सांसदहरूले प्रधानमन्त्रीलाई भेट्न नपाएको गुनासो पनि गर्दै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell