PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

६७ वर्षीया युगमाया पनि एसइई दिँदै, १० फोटोमा हेर्नुस्

६७ वर्षीया युगमाया पनि एसइई दिँदै, १० फोटोमा हेर्नुस्

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: कागेश्वरी मनोहरा बस्ने ६७ वर्षीया युगमाया कार्की एसइई परीक्षा दिँदैछिन्। उत्प्रेरणा महिला माविमा पढेकी उनको सिद्धेश्वर मावि सुविधानगरमा परीक्षा केन्द्र परेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell