PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पाँच आयोगका अध्यक्षहरुको शपथ



पाँच आयोगका अध्यक्षहरुको शपथ

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच विभिन्न आयोगका अध्यक्षहरुलाई नियुक्त गरेकी छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा पाँचै जनालाई राष्ट्रपतिले नियुक्त गरेपछि प्रधान न्यायाधीश चोलेन्द्र शमशेरले नवनियुक्त अध्यक्षहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए।

संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा डा. शान्तराज सुवेदी, मधेशी आयोगका अध्यक्षमा डा. विजयकुमार दत्त, थारु आयोगका अध्यक्षमा बिष्णुप्रसाद चौधरी र मुस्लिम आयोगका अध्यक्षमा समिम मिँया अन्सारी नियुक्त भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell