PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

१३ दिनपछि अस्पतालबाट घर फर्किइन् पूर्व मुमा बडामहारानी रत्न, हेर्नुस् फोटोमा

१३ दिनपछि अस्पतालबाट घर फर्किइन् पूर्व मुमा बडामहारानी रत्न, हेर्नुस् फोटोमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँः पूर्व मुमा बडामहारानी रत्नराज्य लक्ष्मी शाहको स्वास्थ्य अवस्था सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन्। गत फागुन २१ गते शाहलाई नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। सोमबार डिस्चार्ज गरिएको हो। 

छातीमा खराबी देखिएपछि अस्पताल भर्ना गरिएको थियो। डिस्चार्जका क्रममा पूर्वरानी कोमल शाह र पूर्वयुवराज पारस शाह अस्पताल पुगेका थिए।

पूर्वराजा ज्ञानेन्द्र शाह भने अहिले मधेश यात्रामा छन्।



ट्रेन्डिङ पोस्ट

Ncell