PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

ज्ञानेन्द्रलाई रातो कार्पेटको स्वागत, पूर्व राजाको जानकी मन्दिर पूजाका २२ दृश्य

ज्ञानेन्द्रलाई रातो कार्पेटको स्वागत, पूर्व राजाको जानकी मन्दिर पूजाका २२ दृश्य

प्रवीण रानाभाट/पहिलोपोस्ट


जनकपुरधाम : तराईमधेस यात्राको दोस्रो दिन शुक्रबार अपराह्न पूर्वराजा ज्ञानेन्द्र शाह जानकी मन्दिरमा पूजाआजाका लागि गए। स्थानीय बासिन्दा र राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको झण्डा बोकेकाहरु धेरै थिए। धेरै त त्यहाँ 'राजा' हेर्न भनी आएका थिए। उनीहरुलाई पूर्वराजा र पूर्वरानी कोमलको फोटो बाँडिएको थियो। पूर्वरानी कोमल भने यो भ्रमणमा आएकी छैनन्।

उनीहरुलाई यसो यसो भनेर नारा लगाउनु पर्छ भन्दै सिकाइरहेको पनि देखियो। आफूलाई हेर्न आएकाहरुलाई ज्ञानेन्द्रले आफै टक्क रोकिएर सेल्फीका लागि पोज दिएका थिए। 

ज्ञानेन्द्रका लागि मन्दिर परिसरमा रातो कार्पेट राखिएको थियो। हेर्नुस् २२ दृश्य



ट्रेन्डिङ पोस्ट

Ncell