PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

जापानको वाकायामामा ५.२ म्याग्निच्युडको भूकम्प



जापानको वाकायामामा ५.२ म्याग्निच्युडको भूकम्प
फाइल फोटो :FORTUNE

टोकियो : जापानको दक्षिणपश्चिम प्रान्त वाकायामा नजिकै रहेको किइ पेनिसुलामा ५.२ म्याग्निच्युडको भूकम्प गएको छ। 

वाकायामा प्रान्तको सातवटा क्षेत्रमा भूकम्पको कम्पन महसुस गरिएको बताइएको छ।

भूकम्पपछि सुनामीको सूचना भने जारी नगरिएको अधिकारीहरुले जानकारी दिएका छन्।

भूकम्पका कारण तोकुशिमा क्षेत्र बढी प्रभावित भएको बताइएको छ। हालसम्म यस भूकम्पछि मानवीय र भौतिक क्षतिको कुनै समाचार प्राप्त भएको छैन। रासस/सिन्हवा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell