PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आहा खोकना :१९ फोटोमा हेर्नुस् मनमोहक सुनौला दृश्य

आहा खोकना :१९ फोटोमा हेर्नुस् मनमोहक सुनौला दृश्य

प्रवीण रानाभाट/पहिलोपोस्ट


भिड, धूँवा र धुलो। 

काठमाडौँमा यो महसूस गर्ने फूर्सद पनि शायदै कसैलाई छ। तर सहरबाट मात्र आठ किलोमिटर दक्षिणतर्फ लाग्ने हो भने एउटा प्राचीन नेवार बस्ती पुगिन्छ- खोकना। 

यो बस्ती तोरीको तेलका लागि प्रख्यात छ। खोकनाको तेलको ब्रान्डलाई आधुनिक तेलका ब्रान्डले पछ्याउन सक्दैनन्। तोरीको तेलका लागि प्रख्यात यो ठाउँको दृश्य यति बेला सुनौलो छ। लाग्छ धर्तीमा सुन फलेको छ। सुन जस्तै पहेँलै तोरी फूलेका छन्। पहिलोपोस्टका प्रवीण रानाभाटले शनिबार त्यहाँको दृश्यलाई आफ्नो लेन्समा यसरी कैद गरे



ट्रेन्डिङ पोस्ट

Ncell