हनुमानढोका पछाडिको मखन टोलमा बिहीबार आगो लाग्यो। रञ्जु तुलाधरको घरमा भएको आगलागी नियन्त्रणको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले प्रयास गरे। घटनास्थलमा ६ वटा दमकल पुगेका थिए। घना बस्ती भएको ठाउँमा आगलागी नियन्त्रण गर्न निकै कठिन रह्यो। घटनास्थलको अवस्था र निभाउने प्रयासलाई रोजन श्रेष्ठ र प्रवीण रानाभाट यसरी कैद गरेका छन् -