PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

शिवरात्रीमा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म चार सय पटक विशेष पूजा, फोटोमा हेर्नुस् पशुपतिनाथ परिसर

शिवरात्रीमा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म चार सय पटक विशेष पूजा, फोटोमा हेर्नुस् पशुपतिनाथ परिसर

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : महाशिवरात्रिका अवसरमा बेलुकी ६ बजेपछि पशुपतिनाथ मन्दिरमा विशेष पूजा शुरु भयो। पशुपति क्षेत्र विकास कोषका निर्देशक भोला सिटौलाका अनुसार सो अवसरमा चार सय पटकसम्म विशेष पूजा गरिन्छ । प्रहर प्रहरमा विशेष पूजा गर्ने विधि रहेको उनले बताए। मङ्गलबार बिहान ६ बजेसम्म पूजा जारी रहनेछ।

यस पर्वको महत्व रात्रिमा बढी हुने भएकाले अहिले पनि पशुपति क्षेत्रमा भक्तजन दर्शनका लागि लाममा बसिरहेका छन् । आज आएजति सबै भक्तजनलाई दर्शन गर्न दिइने कोषले जनाएको छ । 

हेर्नुस् प्रवीण रानाभाटले खिचेका फोटो-



ट्रेन्डिङ पोस्ट

Ncell