PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

फोटोमा हेर्नुस् काठमाडौँमा देखिएका कर्णाली अनुहार

फोटोमा हेर्नुस् काठमाडौँमा देखिएका कर्णाली अनुहार

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँमा कर्णालीको एक हिस्सा भेटिने भएको छ। शुक्रबारदेखि भृकुटीमण्डपमा सुरु भएको कर्णाली एक्सपोमा कर्णाली हेर्न र महसूस गर्न पाइनेछ। कर्णालीको पर्यटनलाई विस्तार गर्न यो कार्यक्रमको आयोजना गरिएको हो। 

रोजन श्रेष्ठले कर्णालीका केही अनुहारलाई आफ्नो लेन्समा कैद गरेका छन्। 



ट्रेन्डिङ पोस्ट

Ncell