PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जब आकाश खुल्यो : सधैँ नदेखिने काठमाडौँका सुन्दर १६ फोटो

जब आकाश खुल्यो : सधैँ नदेखिने काठमाडौँका सुन्दर १६ फोटो

प्रवीण रानाभाट/पहिलोपोस्ट


केही दिनको वर्षापछि आइतबार काठमाडौँले घमाइलो दिन पायो। धूलो, धुँवा र प्रदूषण पखालिएपछि काठमाडौँको आकाश मजाले खुल्यो। नीलो आकाश अनि पृष्ठभूमिमा गौरीशंकर हिमाल र जुगल हिमालसमेत। अरु बेला हत्तपत्त देखिँदैन यस्तो दृश्य। काठमाडौँबाट यस्तो दृश्य हेर्नका लागि यस्तै आकाश खुलेको दिनको प्रतीक्षा गर्नुपर्छ। हेर्नुस् प्रवीण रानाभाटको क्यामेराको लेन्समा कैद भएका सुन्दर काठमाडौँका १६ फोटो 

स्वयम्भू र पृष्ठभूमिका देखिएको गौरीशंकर हिमाल
स्वयम्भू र पृष्ठभूमिका देखिएको गौरीशंकर हिमाल
स्वयम्भू र पृष्ठभूमिका देखिएको गौरीशंकर हिमाल
बौद्ध।
बौद्ध।
बौद्ध।
काठमाडौँको कृष्ण मन्दिर।
नारायणहिटी दरबार।
पृष्ठभूमिमा जुगल हिमाल।


ट्रेन्डिङ पोस्ट

Ncell