PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

स्वास्थ्य मन्त्रालय धर्ना दिन पुगेका डाक्टरहरु पक्राउ



स्वास्थ्य मन्त्रालय धर्ना दिन पुगेका डाक्टरहरु पक्राउ

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्ना दिइरहेका चिकित्सकहरु पक्राउ परेका छन्। सरकारी चिकित्सक संघ(गोदान) का अध्यक्ष डा दीपेन्द्र पाण्डेलगायत करिब २५ जना चिकित्सकलाई प्रहरीले मन्त्रालयबाटै प्रक्राउ गरेको हो।

कर्मचारी समायोजनको विषयलाई लिएर उनीहरु धर्ना दिन स्वास्थ्य मनत्रालय पुगेका थिए। कर्मचारी समायोजनका विषयलाई लिएर गोदानले असहमति जनाउँदै आएको छ।
पक्राउ परेका चिकित्सकलाई प्रदर्शनीमार्गस्थित पुलिस क्लबमा राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell