PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नागरिक लगानी कोषमा आगलागी, यसरी आयो नियन्त्रणमा

नागरिक लगानी कोषमा आगलागी, यसरी आयो नियन्त्रणमा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: राजधानीको नयाँ वानेश्वरस्थित नागरिक लगानी कोषको भवनमा दिउँसो १२ बजे आगलागी भएको थियो। प्रारम्भिक अनुसन्धानले विद्युत सर्ट भएर आगो शुरु भएको नेपाल प्रहरीको अनुमान छ। प्रहरी र स्थानीयको प्रयासमा केही बेरमै नियन्त्रणमा आयो। नेपाल प्रहरी र जुद्ध बरुण यन्त्रको दमकलले आगो नियन्त्रणमा लिएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell