PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

'माफियाका ताँती, सरकारका साथी' भन्दै गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन

'माफियाका ताँती, सरकारका साथी' भन्दै गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन


काठमाडौं: डा गोविन्द केसी अनशनका क्रममा इलाममा छन्। उनका समर्थकले सोलिडारिटी फर डा केसी एलाइन्सले भने राजधानीको माइतीघरमा डा केसीका सबै मागहरु पुरा गर्न माग गर्दै आज प्रदर्शन गरेका छन्। 

उनीहरुले माफियाका ताती, सरकारका साथी, मेडिकल शिक्षामा भएको लुटतन्त्र बन्द गर, डा केसीसँग गरिएका सम्पूर्ण सम्झौताहरु तत्काल लागु गर जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए। 



ट्रेन्डिङ पोस्ट

Ncell