PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मनाङ आठौँ पटक लिग च्याम्पियन, हेर्नुस ८ फोटो

मनाङ आठौँ पटक लिग च्याम्पियन, हेर्नुस ८ फोटो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : शहिद स्मारक ए डिभिजन लिग २०७५ को अन्तिम खेलमा फ्रेण्ड्ससँग १-० ले पराजित भएपनि मनाङ मर्स्याङ्दी क्लब आठौँ पटक लिग च्याम्पियन बनेको छ।

दुई खेल अगावै लिगको उपाधि पक्का गरिसकेको मनाङले फ्रेण्ड्ससँग खेल्नुअघि लगातार १२ खेल जितेको थियो। अन्तिम खेल पनि जित्दै मनाङ सबै खेल जितेर लिग जित्ने नयाँ कीर्तिमान बनाउने अभियानमा थियो। तर इन्जुरी टाइममा फ्रेण्ड्सका विकास लामाले विजयी गोल गरेपछि मनाङ पहिलो हार बेहवर्न बाध्य भयो।


ट्रेन्डिङ पोस्ट

Ncell