PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

हेर्नुस् बौद्धनाथमा यसरी उखेलियो ठोकिएका किला र निकालियो बिजुलीका तार

हेर्नुस् बौद्धनाथमा यसरी उखेलियो ठोकिएका किला र निकालियो बिजुलीका तार

समर्थ रञ्जित/पहिलोपोस्ट


विश्व सम्पदा क्षेत्रमा सूचीकृत बौद्धनाथ महाचैत्यमा ठोकिएका किला र बत्ती बाल्नका लागि राखिएको तारहरु निकालिएको छ। 

गत मंसिर २९ गते बिजुली बत्ती बाल्ने भन्दै श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीको अगुवाइमा 'ड्रिलिङ र क्लिपिङ' गरी किला र तारहरु स्तूप वरिपरि राखिएको थियो। किला ठोकिएपछि स्तूपको महत्व घट्ने र विश्व सम्पदा सूचीबाट बौद्धनाथ हट्न सक्ने भन्दै त्यसकार्यको विरोध भएको थियो। हिजो काठमाडौं महानगरपालिका र स्थानीयको सक्रियतामा किला उखेलियो भने तार हटाइयो। हेर्नुस -



ट्रेन्डिङ पोस्ट

Ncell