PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'न्यू इयर इभ'मा यसरी झुमे युवा, हेर्नुस् फोटोमा

'न्यू इयर इभ'मा यसरी झुमे युवा, हेर्नुस् फोटोमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ: आजदेखि अंग्रेजी नयाँ वर्ष २०१९ सुरु भएको छ। सोमबार न्यू इयर इभ मनाइएको छ। २०१८ को बिदाइ र नयाँ वर्षको स्वागतमा उपत्यकाका विभिन्न स्थानमा मनोरञ्जनात्मक कार्यक्रम  समेत भएका छन्।  


राजधानीको ठमेल, दरबारमार्ग, लाजिम्पाट तथा ललितपुरको झम्सीखेल र भक्तपुरको दरबार स्क्वायर लगायतका क्षेत्रमा इभ मनाउन मध्यरातसम्म चहलपहल भयो।

मध्यरातको चिसोमा युवाहरु इभमा झुमेका छन्। इभ'का केही तस्विरहरुः-



ट्रेन्डिङ पोस्ट

Ncell