PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'खाली चेकमा हस्ताक्षर गरिन्नँ, समायोजन फारम भरिन्नँ' भन्दै आन्दोलनमा उत्रिए कर्मचारी, फोटोमा हेर्नुस्

'खाली चेकमा हस्ताक्षर गरिन्नँ, समायोजन फारम भरिन्नँ' भन्दै आन्दोलनमा उत्रिए कर्मचारी, फोटोमा हेर्नुस्


कर्मचारी समायोजन विधेयकको विरोध गर्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्। उनीहरुले आज दिउँसो माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका हुन्। खाली चेकमा हस्ताक्षर गरिन्नँ, समायोजन फारम भरिन्नँ, जाने बेलामा निजामती सेवा सुधारेर जाउँजस्ता प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell