PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

राजधानीमा तमु 'फो' ल्होसारको रमझम, १८ फोटोमा हेर्नुस्

राजधानीमा तमु 'फो' ल्होसारको रमझम, १८ फोटोमा हेर्नुस्


गुरुङ समूदायको नयाँ वर्ष 'तमु ल्होसार'को अवसरमा आज काठमाडौंको टुँडिखेलमा भव्य कार्यक्रम आयोजना गरियो। कार्यक्रममा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका छन्।

कार्यक्रम शुरु हुनु पूर्व र्‍याली निकालिएको थियो। चन्द्र पात्रोअनुसार खि ल्हो(कुकुर वर्ष) सकेर फो ल्हो(मृग वर्ष) शुरु भएको छ। यही अवसरमा गुरुङ समूदायले घरघरमासमेत ल्होसार मनाउँछन्।



ट्रेन्डिङ पोस्ट

Ncell