PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

निर्मलालाई न्याय माग्दै प्रधानमन्त्री निवास अगाडि धर्ना, फोटोमा हेर्नुस्

निर्मलालाई न्याय माग्दै प्रधानमन्त्री निवास अगाडि धर्ना, फोटोमा हेर्नुस्


कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै आज विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिएका छन्।

धर्ना पार्टीकी नेता रञ्जु दर्शनालगायतले निर्मला प्रकरणको दोषी चाँडो पत्ता लगाउन सरकारसँग माग गरे।

'न्याय मर्न नदिऔं, सत्य हार्न नदिऔं, म निर्मलाजस्ता नारा लेखिएको प्लेकार्ड प्रदर्शन गर्दै उनीहरु धर्नामा बसेका थिए।


ट्रेन्डिङ पोस्ट

Ncell