PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपाल-पाकिस्तान टी-२० क्रिकेट टुर्नामेन्ट सुरु



नेपाल-पाकिस्तान टी-२० क्रिकेट टुर्नामेन्ट सुरु

काठमाडौँ : चौथो नेपाल पाकिस्तान फ्रेण्डसिप टी-२० क्रिकेट बुधवारदेखि काठमाडौँमा हुरु भएको छ। काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ब्याटिङ गर्दै दश दिने प्रतियोगिताको उद्घाटन गरे।

डिसेम्वर २१ सम्म चल्ने प्रतियोगितामा कूल १० टिमको सहभागिता रहनेछ।

पाकिस्तान एम्बासीले प्रत्येक वर्ष फ्रेण्डसिप क्रिकेट गर्दै आएको छ। मेयर शाक्यले पाकिस्तान एम्बासीको यस कदमको प्रसंशा गर्दै यसले दुई देशका युवा खेलाडीलाई जोड्ने काम गर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell