PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

शृंखला मिस वर्ल्डको टप १२ मा पर्न सफल



शृंखला मिस वर्ल्डको टप १२ मा पर्न सफल

काठमाडौ‌: मिस नेपाल शृङ्खला खतिवडा मिस वर्ल्डको टप १२ मा पुग्न सफल भएकी छिन्।

चीनको सान्यामा जारी मिस वर्ल्डमा एसिया–ओसियाना क्षेत्रबाट नेपालसहित थाइल्यान्ड र न्युजिल्यान्ड टप १२ मा पुगेका छन्।

टप १२ मा परेपछि शृंखलाले सगरमाथाबाट स्काइडाइभ गर्ने प्रतिक्रिया दिएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell