PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एनसेलको कर प्रकरणबारे छलफल शुरु, तर अधिकांश सांसद अनुपस्थित



बीपी साह

एनसेलको कर प्रकरणबारे छलफल शुरु, तर अधिकांश सांसद अनुपस्थित

काठमाडौं: प्रतिनिधि सभा अन्तर्गत सार्वजनिक लेखा समितिको बैठक सिंहदरबारमा शुरु भएको छ। बैठकमा एनसेलको करबारे छलफल हुँदैछ। जसमा अर्थ मन्त्रालयका सचिव र आन्तरिक राजश्व कार्यलयका सचिवलगायतका पदाधिकारीलाई बोलाइएको छ। 

१२ बजेका लागि बोलाइएको समितिको बैठकमा सभापतिसहित १२ जना सांसदमात्र उपस्थित छन्। कोरम पुग्न १४ जना आवश्यक हुन्छ। तर सभापतिसहित १२ जना मात्र भए पनि छलफल शुरु गरिएको छ। 

बैठकमा आन्तरिक राजश्व शुल्क स्टिकरको बारेमा पनि छलफल भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell