PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

हात्तीको यस्तो हर्कत : जन्मने बित्तिकै आफ्नै बच्चालाई यसरी भकुरे



हात्तीको यस्तो हर्कत : जन्मने बित्तिकै आफ्नै बच्चालाई यसरी भकुरे

बच्चा जन्मिएपछि उसको स्याहार गर्न आमाबुबादेखि पुरै परिवार लाग्छ। मानिसमात्र होइन अरु जनवारले बच्चाप्रति माया र सदभाव देखाउँछ। 
तर हालै नेपालकै एक हात्तीले बच्चा जन्मने बित्तिकै लात्तीले भकुरेको घटना डेली मेलमा प्रकाशित छ। उक्त हात्ती कुन ठाउँको हो भन्ने विषय भने डेली मेलले उल्लेख गरेको छैन। 

बच्चा जन्मने वितिक्कै ढोइले कराउँदै बच्चालाई लात्ती प्रहार गरेको भिडियोमा देख्न सकिन्छ।

लगत्तै प्रजनन केन्द्रमा खटेका दरोगाहरु बच्चालाई जोगाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell