PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जाडो छल्न आएका जलेवा टौदहका माछा समाउँदै, १५ फोटोमा हेर्नुस्

जाडो छल्न आएका जलेवा टौदहका माछा समाउँदै, १५ फोटोमा हेर्नुस्

समर्थ रञ्जित/पहिलोपोस्ट


जाडो छल्न थुप्रै चरा चीन र रसियालगायतका ठाउँबाट आइपुग्छन् नेपाल। काठमाडौंको टौदह पनि यिनीहरुको रोजाइमा पर्ने रहेछ।

यही मेसोमा यी चरा हेर्न बिहानै कीर्तिपुरस्थि टौदह पुगें। झिसमिसमै जलेवाको बथान रुखमा आएर बसे।

जलेवाको मनपर्ने खाना माछा। यही माछा खोज्न ती चरा पानीमा खेल्न निस्कने रहेछन्। मलाई उनीहरुले माछा पक्रेको दृश्य कैद गर्न मन थियो। तर, जलेवाले माछा पक्रेको हेर्न घाम नै कुर्नुपर्‍यो।

करिब ३ घन्टाको पर्खाइपछि घामको किरण पोखरीमा खस्यो। अनि जलेवाका बथान दौटहमा डुबुल्की मार्न थाले। लगत्तै माछा पनि पक्रे।



ट्रेन्डिङ पोस्ट

Ncell