PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फोटोमा हेर्नुस्, उदाउँदो सूर्यलाई अर्घ दिई यसरी समापन गरियो छठ

फोटोमा हेर्नुस्, उदाउँदो सूर्यलाई अर्घ दिई यसरी समापन गरियो छठ

पहिलोपोस्ट /पहिलोपोस्ट


उदाउँदो सूर्यलाई पूजाआजासहित अर्घ दिई चार दिन लामो छठ पर्वलाई समापन गरिएको छ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन मङ्गलबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अर्घ दिइएको थियो। उपत्यकाका गुह्येश्वरी, कमलपोखरी, गहनापोखरी, शङ्खमूल, थापाथली, वाग्मती, विष्णुमती र नख्खु नदी किनारका अन्य स्थानमा पनि छठीघाट निर्माण गरी सूर्यदेवको आराधना र उपासना गर्न भक्तजनको भीड लागेको थियो।

गुह्येश्वरी मन्दिरअघिको वाग्मतीबाट गौरीघाटसम्मको नदी किनारको दायाँबायाँ बेहुलीझैँ सिङ्गारेर छठ घाट बनाइएको थियो।

गुह्येश्वरीमा छठको समापन हेर्नुस् तस्विरमा।



ट्रेन्डिङ पोस्ट

Ncell