आहै, बत्तीको झिलिमिली : दिपावलीमा उज्यालो काठमाडौँका २४ फोटो

आहै, बत्तीको झिलिमिली : दिपावलीमा उज्यालो काठमाडौँका २४ फोटो

प्रवीण रानाभाट/पहिलोपोस्ट


तिहार उज्यालो चाड। झिलिमिली बत्तीको चाड। तिहारका पाँच दिनमध्ये लक्ष्मीपूजाको दिन विशेष हुन्छ। औँसीको रात लक्ष्मीलाई प्रसन्न पार्न घरघरमा उज्यालो पारिएको हुन्छ। पहिले दियोको प्रकाशबाट उज्यालो पारिन्थ्यो अहिले बिजुलीका बत्तीहरुको प्रकाशबाट पनि उज्यालो पारिन्छ। 

हाम्रा फोटो संवाददाता प्रवीण रानाभाटको क्यामेरामा काठमाडौँका विभिन्न ठाउँमा तिहारको रमझम यस्तो देखियो।

 
बौद्ध।
हल्चोकबाट देखिएको झिलिमिली काठमाडौँ। फोटोमा स्वयम्भू पनि देखिन्छ।
हल्चोकबाट यो फोटो खिच्दा एउटा विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदै थियो
बीचमा स्वयम्भूको डाँडा र वरपर झिलिमिली काठमाडौँ
बीचमा स्वयम्भूको डाँडा र वरपर झिलिमिली काठमाडौँ
लक्ष्मीपूजामा उज्यालो काठमाडौँ उपत्यका। सबैभन्दा बढी विद्युतको माग आजकै दिनमा हुन्छ।
मैतिदेवी मन्दिर
मैतिदेवी मन्दिर
त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टर
विशाल बजार
आकर्षणको केन्द्र बनेको छ विद्युत प्राधिकरणको मुख्य कार्यालय भवनमा गरिएको झिलिमिली
विद्युत प्राधिकरणको मुख्य कार्यालय भवनमा गरिएको झिलिमिली बत्तीमा राष्ट्रिय झण्डा
विद्युत प्राधिकरणको मुख्य कार्यालय भवनमा गरिएको झिलिमिली
भद्रकालीस्थित नेपाल टेलिकमको भवनमा गरिएको झिलिमिली।
भद्रकालीस्थित नेपाल टेलिकमको भवनमा गरिएको झिलिमिली र सिंहदरबार।
सुन्धारास्थित काठमाडौँ मल।
काठमाडौँ मल।
धर्मपथको शपिङ सेन्टरमा गरिएको झिलिमिली
विशाल बजार
विशाल बजार नजिकैको गहना पसलमा गरिएको सजावट।


ट्रेन्डिङ पोस्ट

Ncell