फिलिपिन्समा भइरहेको यो वर्षको मिस अर्थ सौन्दर्य प्रतियोगितामा नेसनल ड्रेस कम्पिटिसन बिहीबार सकियो। एसिया र ओसेनियाको तर्फबाट भियतनामले स्वर्ण, थाइल्यान्डले रजत र फिलिपिन्सले कास्य जित्यो।
मिस नेपाल प्रिया सिग्देल यस्तो पहिरनमा प्रस्तुत भएकी थिइन्।
नेसनल ड्रेस कम्पिटिसनको भिडियो-