PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

ऋचा र छुल्ठिमको 'चोलीको तुना'



पहिलोपोस्ट

ऋचा र छुल्ठिमको 'चोलीको तुना'

काठमाडौंः फिल्म ‘न यता न उता’को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ।

निर्माण टिमले फिल्मको प्रचार अस्त्रका रुपमा फिल्मको ‘चोलीको तुना सुर्के गाँठो’बोलको गीतको भिडियो सार्वजनिक गरेको हो।

भिडियोमा समिर दीक्षित, ऋचा शर्मा, मिराज रोश, छुल्ठिम गुरुङ फिचर्ड छन्। एक नारायण भण्डारीको शब्दमा गायक इसान, मिलन अमात्य राजन सिवाकोटी र मिना सिंहको स्वर रहेको छ। फिल्मलाई बिशारद बस्नेत र मिराजले निर्देशन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell