PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

राहदानी विधेयक २०७५ प्रतिनिधिसभाबाट पारित



राहदानी विधेयक २०७५ प्रतिनिधिसभाबाट पारित

काठमाडौं : प्रतिनिधि सभाबाट राहदानी विधेयक पारित भएको छ।
 
परराष्ट्रमन्त्रीको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले संसदमा प्रस्तुत गरेको राहदानी विधेयक सर्वसम्मतिले पारित भएको हो।

प्रतिनिधि सभाको अर्को बैठक असोज ११ गते १ बजे बस्नेछ।

यसैबिच राष्ट्रिय सभाको बैठक भोलि २ बजे बस्ने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell